सन्नी लियोन काठमाडौंमा (फोटो फिचर)



असार १३, २०७३- जिंक भोड्काको पार्टीमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोन काठमाडौं आएकी छन् । उनी जिंक भोड्काकी ब्रान्ड एम्बाडसर हुन् । सन्नी तेस्रोपटक काठमाडौं उत्रिएकी हुन् । उनले नेपाल आउनेबारे ट्विटरमा पूर्वजानकारी गराएकी थिइन्। स्रोतका अनुसार जिंक भोड्काको ग्राहक योजना ‘सेल्फी विथ सन्नी’मा उनले भाग लिनेछिन् । भोड्का खरिद गर्नेलाई सन्नी लियोनसँग सेल्फी खिच्ने अवसर दिने कम्पनीको ग्राहक योजना थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors