सांसद थापाले भनिन्- भारतसँगको सीमा बन्द गरिनु पर्छ



१४ असार, काठमाडौं । संसदमा भारतसँगको सीमा बन्द गर्नु पर्ने माग उठेको छ । नेपाल मजदुर किसान पार्टीको सांसद अनुराधा थापाले भारतसँगको सीमा बन्द नगरे चेली बेटी बेचविखन रोक्न नसकिने तर्क गर्दै सीमा बन्द गर्न माग गरेकी हुन् ।संसदको महिला तथा बालबालिका समितिमा बोल्दै थापाले भारतसँगको सीमाका कारण चेलीबेटी बेचविखन बढेको पुष्टी बेलायती पत्रिकाले समेत गरेको तर्क गरिन यस अघि नाकाबन्दीको समयमा नेमकिपाका सांसदद्वय अनुराधा थापा र प्रेव सुवालले भारतीय राजदुत रञ्जित रेलाई देश निकाला गर्नमाग गर्दै संसदमा नारावाजी गरेका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors