असार महिनामा यसरि गरे दीपक र प्रियंकाले हिलोमा रमाइलो, हेर्नुहोस् गजब छ मस्तीका तस्बिर

असार लागेसँगै नेपाली कृषकहरु खेतमा धानको वीउ रोप्नमा व्यस्त छन् । असारमा रोपेर मंसिरमा मुरी फलाउने सोचका साथ उनीहरु खेतमा व्यस्त देखिएका हुन् । यो चटारो भदौको पहिलो सातासम्म धेरै ठाउँमा देखिन्छ ।
यहि मेसोमा नेपाली चलचित्रका २ चर्चित कलाकारले पनि हिलोमा बाउसे गर्दै रोपाइँ गरेका छन् ।
नायिका प्रियंका कार्कीले हातमा धानको वीउ लिएर रोपाइँ गर्दै गर्दा अर्का कलाकार दीपकराज गिरीले भने बाउसेको काम गरे । priyanka and deepak khet ropai  (1)priyanka and deepak khet ropai  (2)priyanka and deepak khet ropai  (3)priyanka and deepak khet ropai  (5)priyanka and deepak khet ropai  (6)priyanka and deepak khet ropai  (7)
हिलोमा यी दुइले प्रेम साटासट गरेको दृश्य रोचक थियो । तर, उनीहरुले यस्तो दृश्य भने चलचित्रका लागि दिएका हुन् । भदौ २४ गते रिलिज हुने चलचित्र ‘छक्का पन्जा’को ‘सुन न चम्पा’ बोलको गीतका लागि यी दुइलाई हिलो खेतमा फिचरिङ गरिएको हो ।priyanka and deepak khet ropai  (12)priyanka and deepak khet ropai  (13)priyanka and deepak khet ropai  (14)

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors