कोदालोले हानेर शिक्षकको हत्या...
नवलपरासी, चैत ३१ –नवलपरासीको गैंडाकोटमा गएराति एक शिक्षकको बिभत्स हत्या भएको छ ।
सरस्वती निकेतन बाेिडङ स्कुलका प्लस २ संयोजक शेषकान्त रिमालको हत्या भएको हो । गैंडाकोट २ गोपिधाममा डेरा बस्ने विनयी गाँउपालिका साविकको दुम्कीबासका ३६ वर्षे रिमालको घरधनी गैंडाकोट २ का विष्णुप्रसाद पौडेलले कोदालेले टाउकोमा हानेर हत्या गरेका हुन् ।
कोदालो प्रहार गर्ने पौडेललाई पक्राउ गरेर अनुसन्धा सुरु गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख ,सुवास हमालले जानकारी दिए ।

0 comments
Write Down Your Responses