काबुलमा आतंकवादी हमला, ४० जनाको मृत्यु



अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी हमला भएको छ । हमलामा ४० जना मारिएका छन् । मर्नेमा अधिकांश सुरक्षा अधिकारी छन् । सुरक्षाकर्मी सवार गाडीमा आत्मघाती हमला भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्। हमलाको तालिवानले जिम्मा लिएको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors