दाउरा ले लियो ज्यान
सासापुर
सर्लाही को हरिवन ४ सासापुर का एक युवक को आज खोला मा दाउरा बिक्षण जादा खोला ले बगाएर ज्यान गएको छ ।
हिजो साझ देखि परेको अविरल वर्षा सँगै आएको लखन्देही खोलामा आएको बाढी मा आज बिहान दाउरा बिक्षण गएका हरिवन ४ गणेश चौक का भरतमहतो का ३०बर्षिय छोरा उमेश महतोको खोला ले बगाएर ज्यान गएको हो ।
अहिले शवको पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलङ्वा पठाईएको इलाका प्रहरी कार्यालय नवलपुर का प्रहरी नायब निरीक्षक मेख बहादुर थापा ले सर्लाही खोज खबर लाई बताउनु भयो ।
साथी राजकुमार सित दाउरा लिन खोलामा गएका राजकुमार पौडी खेलेर निस्कन सफल भए पनि उनी भने खोला ले बगाउदा ज्यान गए पछि अहिले दुई छोरा छोरी को बिचल्ली भएको छ ,भने गाउँ शोक मा डुबेको छ ।
Recent Updates
Recomment to Your Friends
Current Views
0 comments
Write Down Your Responses